×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

महिला टी-२० विश्वकपको तालिका सार्वजनिक

महिला टी-२० विश्वकपको तालिका सार्वजनिक

फाल्गुण १३, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकप २०२६ को पूर्ण तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी १२ जुनदेखि ५ जुलाईसम्म इङ्ग्ल्यान्ड र वेल्समा सञ्चालन हुनेछ । यस पटक समूह चरणमै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएपछि प्रतियोगिताले सुरुदेखि नै विशेष आकर्षण पाउने अपेक्षा गरिएको छ । भारत र पाकिस्तानबीचको खेल १४ जुनमा एजबेस्टन मैदानमा हुनेछ । प्रतियोगितामा कुल १२ टोली सहभागी रहनेछन्। आयोजक

सबै पढ्नुहोस