×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

१० अंकले बढ्यो नेप्से

१० अंकले बढ्यो नेप्से

फाल्गुण १३, २०८२

काठमाडौँ । नेप्से १०.३० अंकले बढेको छ । बुधबार नेप्से १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४ अर्ब ४५  करोड ११ लाख ४९ हजार ८० मा कारोबार भएको थियो । आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सालपा विकास बैंक र रिलायन्स स्पिनिंग मिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्तको शेयर ९.६६ प्रति

सबै पढ्नुहोस