झिनो अंकले बढ्यो सेयर बजार
फाल्गुण ११, २०८२काठमाडौं । लगातार घटेको तीन दिनपछि सोमबार सेयर बजार झिनो अंक बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । यसअघि हिजो २७.५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ५ अर्ब १३ करोडको भयो । समग्र बजार बढ्दा पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १४० कम्पनीको मूल्य घट्दा ११३ को बढ्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.२८
सबै पढ्नुहोस