इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका विश्वको पहिलो नेता बने मोदी
फाल्गुण १४, २०८२काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । योसँगै मोदी इन्स्टाग्राममा १० करोड फलोअर पार गर्ने विश्वको पहिलो नेता तथा राजनीतिज्ञ बनेका हुन् । मोदी सन् २०१४ मा इन्स्टाग्राममा आबद्ध भएका थिए । पछिल्लो एक दशकमा उनको आधिकारिक खाता विश्वका नेताहरूमध्ये सबैभन्दा सक्रिय र आकर्षक डिजिटल प्लेटफर्ममध्ये एकका रूपमा विकसित भएको पाइएको छ । उनका पो
सबै पढ्नुहोस