नेतृत्व छोड्न प्रचण्ड र माधबलाई झलनाथको प्रस्ताव
असार ३, २०८३काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् । संयोजक दाहालले ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् । पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रका वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर
सबै पढ्नुहोस