झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन: रञ्जित तामाङ
फाल्गुण १४, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् । उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् । नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने
सबै पढ्नुहोस