रोल्पामा प्रेसर कुकर फड्किँदा एक जना घाइते
असार ३, २०८३रोल्पा। रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् । परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् । परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार घाइते महिल
सबै पढ्नुहोस