×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

६.३१ अंकले घट्यो सेयर बजार

६.३१ अंकले घट्यो सेयर बजार

असार २, २०८३

काठमाडौं । लगातार चौथो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । अघिल्लो दिन १२.२६ अंक घटेको बजार परिसूचक नेप्से आज ६.३१ अंक घटेको छ । यसअघि शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २७०५ अंकमा झरेको छ । बजार खुल्दा हरियो देखिएको नेप्से ५ मिनेट पनि टिक्न सकेन । दिउँसो १२ स् ५३ बजे नेप्से परिसूचक दिनभरको न्यूनतम अंक २७०१ सम्म झर्‍यो । आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबा

सबै पढ्नुहोस