×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

माओ दिवसका दिन एउटै मञ्चमा जुट्दै विप्लव र जनार्दन

माओ दिवसका दिन एउटै मञ्चमा जुट्दै विप्लव र जनार्दन

पुस ९, २०८१

काठमाडौँ । १३२औँ माओ दिवसका दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् । माओ दिवसका अवसरमा राजधानीमा पुस ११ गते वृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । दिवसका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ । 

सबै पढ्नुहोस