×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

आजदेखि कर्णाली विकास बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का

आजदेखि कर्णाली विकास बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का

पुस ११, २०८१

काठमाडौँ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकको जिम्मा आफैँले लिएको छ । त्यसपछि आज, बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । बुधबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन । मंगलबार कारोबार बन्द हुँदा कर्णाली विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ थि

सबै पढ्नुहोस