आज अमेरिकी डलरदेखि कतारी रियालसम्म कति रुपैयाँमा हुँदैछ खरिद बिक्री ?
पुस ११, २०८१काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १३६ रुपैयाँ ०३ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ ६३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ७२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैय
सबै पढ्नुहोस