सुनचाँदीको मुल्य बढ्यो
पुस ८, २०८१काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस