नुवाकोटमा आमासहित दुई नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला
मङ्सिर २३, २०८१काठमाडौं । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो । आज बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा
सबै पढ्नुहोस