क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प
मङ्सिर २१, २०८१काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा अवस्थित एक होटललाई सुनामीको चेतावनीका लगागार अलर्ट आएका थिए । शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग
सबै पढ्नुहोस