×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

मङ्सिर २३, २०८१

काठमाडौं । रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । जन्तीको रुपमा आएका साधुशन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन खुवाएर शनिबार बिदाइ गरी राम कलेवा गरिएको हो । शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात हिजो शनिबार जानकी मन्दिर प्रांगणमा बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई मिष्टान भोजनसँगै गालीगीतले स्वागत गर्ने कार्यक्रम रहेको थियो । उनीहरुलाई दानदक्षिणासहित बिदाइ गर

सबै पढ्नुहोस