६.७४ अंकले घट्यो सेयर बजार
मङ्सिर २९, २०८२काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ४४ करोडको भयो । १५५ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १० को स्थिर रह्यो । आजको वृद्धिलाई बैंकिङ समूहले राम्रो टेवा पुर्यायो । यद्यपि सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ
सबै पढ्नुहोस