लगातार ४ दिन घटेपछि थामियो सेयर बजार
असार ३, २०८३काठमाडौं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०.०८ अंक हरियोमा सीमित रह्यो । जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिहीबार ८ अंक घटेको थियो । आज बजारको उतारचढाव न्यून रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६१ करोडको भयो । १२० कम्पनीको मूल्य बढ्दा १३५
सबै पढ्नुहोस