×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार

पुस ९, २०८२

काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा झिनो अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११:२६ बजे २५९३ अंकसम्म पुगको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । नेप्से झिनो अंक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २२ करोडको भयो ।

सबै पढ्नुहोस