१० अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७७ करोड
पुस १४, २०८२काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक १०.५३ अंक घटेर २ हजार ६ सय २२ दशमलव ८८ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ६९ हजार ५
सबै पढ्नुहोस