सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ९० करोड
पुस २४, २०८२काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक ४.५९ अंक बढेर २ हजार ६ सय ४० दशमलव ५४ विन्दुमा पुगेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ५ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६९ हजा
सबै पढ्नुहोस