सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ४७ करोड
पुस २८, २०८२काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक ५.५४ अंक घटेर २ हजार ६ सय ३५ विन्दुमा पुगेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको ७८ हज
सबै पढ्नुहोस