एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
बैशाख ३, २०८२काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख नौ गते देशभर पार्टी स्थापना दिवस मनाउने भएको छ । महासचिव घनश्याम भुसालले सातै प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जलाई पत्र लेख्दै उक्त दिन पार्टी स्थापना दिवस मनाउन सर्कुलर पठाएका हुन् । ‘काठमाडौं उपत्यकाको हकमा उपत्यकामा केन्द्रीय कार्यालयको आयोजनामा कार्यकर्ता भेलाका साथ उक्त कार्यक्रम गरिनेछ’, भुसालले भने, ‘स्थानीय अवस्थाअनुसार विचार, गोष्ठी, र्यालीसहित विभ
सबै पढ्नुहोस