विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहलको लागी सभामुखलाई ध्यानाकर्षण
बैशाख २, २०८२काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहल गर्न माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएको छ । पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ’कञ्चन’ सहितका नेताहरु सिंहदरबार स्थित संसद सचिवालय मै पुगेर प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । शासन सत्ताको जिम्मेवार
सबै पढ्नुहोस