बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि संसद् बैठक स्थगित
असार २, २०८३काठमाडौं । बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सबै पढ्नुहोस