गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन, गणतन्त्र नामले होइन,कामले बच्छ : प्रचण्ड
बैशाख ७, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए । वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको
सबै पढ्नुहोस