टासी ल्हान्जोममाथिको आक्रमणको आदिवासी जेनजी कलेक्टिभद्वारा भर्त्सना
असोज २६, २०८२काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएको झुटा आरोपको निन्दा गरेको छ । २५ वर्षीया टासीलाई ‘नेपालीजस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ भन्दै मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुनेजस्ता भ्रामक कुरा बाहिरिएपछि कलेक्टिभले यी आरोपलाई खण्डन गरेको हो ।
सबै पढ्नुहोस