×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

असोज १८, २०८२

काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । जोखिम कायम रहेकाले सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न अधिकारीहरुले अनुरोध गरेका छन् । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड

सबै पढ्नुहोस