नेपाल संवत् ११४६ सुरु
कार्तिक ५, २०८२काठमाडौँ । नेपाल संवत् ११४६ बुधबारदेखि सुरु भएको छ। नेपाल संवत्को नयाँ वर्षको स्वागतमा नेवार समुदायले आज बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरन सहितको र्याली निकालेका छन्। र्यालीमा सहभागीहरू नेवारी भेषभूषामा सजिएका थिए। र्यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि।सं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात ग
सबै पढ्नुहोस