×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रोल्पामा प्रेसर कुकर फड्किँदा एक जना घाइते

रोल्पामा प्रेसर कुकर फड्किँदा एक जना घाइते

असार ३, २०८३

रोल्पा। रोल्पामा कुकुर प्रेसर पड्किँदा एक महिला घाइते भएकी छन् । परिवर्तन गाउँपालिका-२ राङ्सी चौधरास्थित घरमा बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा रुपा राना घाइते भएकी हुन् । परिवर्तन गाउँपालिका १ कुरेली घर भएकी उनी आठ दिनअघि माइती घर राङ्सी चौधरा आएकी थिइन् । उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार घाइते महिल

सबै पढ्नुहोस