बीपी राजमार्गमा बाढीले बगाएको डाइभर्सन बनाउन सुरु
असोज २०, २०८२काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन बनाउन सुरु भएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको जानकारी दिए । खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो । सडक डिभिजन कार्यालय भक्त
सबै पढ्नुहोस