×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीद्वारा एकैदिनमा १८ जना फरार प्रतिवादी पक्राउ

माघ १६, २०८१

काठमाडौँ । फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादी लाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ फरार प्रतिवादी लाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शे

सबै पढ्नुहोस