खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
भदौ २६, २०८१काठमाडौँ । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार आमालाई बचा
सबै पढ्नुहोस