छैटौं दिनपनि मधेश प्रदेशसभा बैठक अवरोध
असार २८, २०८२जनकपुरधाम । विपक्षी दलको अवरोधले मधेश प्रदेश सभाको बैठक शनिबार छैटौं दिनपछि स्थगित भएको छ । शनिबार बैठक सुरु भएलगतै प्रतिपक्षी नेकपा माओवादी केन्द्रको दलका उपनेता युवराज भट्टराईले बजेटमा रहेको त्रुटि नसच्याइएसम्म अवरोध गर्ने बताए । उनले कार्यदलमा मन्त्रीसमेत रहेकाले स्वीकार नगर्ने बताएका छन् । यसपछि सभामुख रामचन्द्र मण्डलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि स
सबै पढ्नुहोस