सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?
मङ्सिर १६, २०८१काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस