×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको मतगणना सुरु

मङ्सिर १७, २०८१

काठमाडौं। पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात आज बिहान १० बजेदेखि मतगणना सुरू गरिएको हो । पालिकाका जम्मा १४ वडामा रहेका २२ मतदान केन्द्रबाट रातिसम्म सबै मतपेटिका संकलनको कार्य सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरू भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिए । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा

सबै पढ्नुहोस