×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

हेटौंडा–१२ मा आजै मतगणना हुने

हेटौंडा–१२ मा आजै मतगणना हुने

मङ्सिर १६, २०८१

काठमाडौं ।  हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा १ बजेसम्म ४ हजार २ सय २३ मत खसेको छ । निर्वाचन कार्यालयकाअनुसार प्रतिभा आधारभूत विद्यालयको मतदानस्थलबाट १ हजार ६९ पुरुष र १ हजार ३ सय १३ महिला गरी २ हजार ३ सय ८० जनाले मतदान गरेका छन् । विष्णुज्योतीको मतदानस्थलबाट ८ सय ५८ पुरुष र ९ सय ८५ जना महिला गरी १ हजार ८ सय ४३ म

सबै पढ्नुहोस