कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच १९ बुँदे सम्झौता
पुस १२, २०८१काठमाडौँ । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबिच १९ बुँदे सम्झौता भएको छ । शुक्रवार कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भएको दुई प्रदेशबिचको समन्वयात्मक बैठकले विभिन्न १९ वटा बुँदामा सम्झौता गरेका हुन् । ती सम्झौताहरू कार्यान्वयन गर्ने कुरामा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिबद्धता समेत जाहेर गरे । प्रदेश सरकार स्थापना भएपश्चात् यसरी दुई प्रदेशबिच
सबै पढ्नुहोस