×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह

दशरथ रङ्गशालामा त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह

पुस १३, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइएको बताए । यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी भएछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता रहेको थियो । परीक्षा नियन्त्रक जोशीले

सबै पढ्नुहोस