कुलमान घिसिङले बुझाए सफाइ (पत्रसहित)
फाल्गुण २५, २०८१काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गरेका छन् । तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चार बुँदामा थियो । यस्तो छ घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरेको सफाइपत्र :
सबै पढ्नुहोस