कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
फाल्गुण २७, २०८१काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले हिजो राप्रपाले फ्रड काम गरेकै कारण राजसंस्था गएको आरोप लगाएका हुन् । ‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाई
सबै पढ्नुहोस