×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने, प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने तयारी

समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने, प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने तयारी

फाल्गुण २६, २०८१

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने भएको छ । बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको थियो । गम्भीर परिस्थितिलाई कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले कु

सबै पढ्नुहोस