×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अब फोनबाटै डेस्कटपको अनुभव, यस्तो छ एन्ड्रोइड १६ को नयाँ सुविधा

अब फोनबाटै डेस्कटपको अनुभव, यस्तो छ एन्ड्रोइड १६ को नयाँ सुविधा

जेठ ८, २०८२

काठमाडौँ । गुगलले आफ्नो बहुप्रतीक्षित एन्ड्रोइड १६ मा डेस्कटप मोड ल्याउने घोषणा गरेको छ । कम्पनीले यो फिचरको प्रारम्भिक झलक गुगल आई/ओ २०२५ मा प्रस्तुत गरेको छ । सामसङसँगको सहकार्यमा विकास गरिएको यो मोड विशेषगरी डेक्स (DeX) अनुभवबाट प्रेरित रहेको बताइएको छ । सामसङले सन् २०१७ मा ग्यालेक्सी एस८ सिरिजमार्फत डेक्स सुरु गरेको थियो । यस अनुसार फोनको स्क्रिन ठुलो हुनासाथ त्यसको इन्टरफेस र एपहरूलाई डेस्कटपजस्तै स्वरूपमा रूपान्तरण गर्न सकिन्छ

सबै पढ्नुहोस