नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
असार ५, २०८२काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक राजनीतिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको नयाँ शक्तिको राजनीतिक संवाद समितिको बैठकले उक्त निर्णय गरेको हो । विद्यमान राजनीतिक गत्यारोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यले बैठक बसेको उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । ‘राजनीतिक समितिको न
सबै पढ्नुहोस