×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

असार ८, २०८२

काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ । आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार/पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । यस्तो भनाइ राख्ने क्रममा उनले बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए ।

सबै पढ्नुहोस