×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

त्रिवि, परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा अब अनलाइनबाटै

त्रिवि, परीक्षा नियन्त्रण कार्यालयको १० वटा सेवा अब अनलाइनबाटै

असार ६, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको १० वटा सेवा अब अनलाइनबाट हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार विद्यार्थीलाई सहज हुनेगरी अनलाइन सेवा दिन लागिएको हो । ‘असार १५ देखि अनलाइनबाट सेवा सुरु हुन्छ । कार्यलय आउनै पर्दैन,’ उनले भने । परीक्षा नियन्त्रण कार्यालयको सेवा प्रभावकारी नभएको र घण्टौ लाइन बस्नु पर्ने भन्दै आलोचना हुने गरेको थियो । यी हुन् अनलाइनबाट हुने सेवा

सबै पढ्नुहोस