२६.२२ अंकले घटेर बन्द भयो सेयर बजार
साउन २७, २०८२काठमाडौं । मंगलबार सेयर बजारको अंक २८ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ । बजार खुलेपछि १५ मिनेटसम्म सम्हालिए पनि त्यसपछि लगातार रातो अंकमा रह्यो । २४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने एउटाको स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १०
सबै पढ्नुहोस