×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सरकारले बढायो धानको न्यूनतम समर्थन मूल्य

सरकारले बढायो धानको न्यूनतम समर्थन मूल्य

साउन २९, २०८२

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो ।  गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१०  र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो ।  यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । जसअनुसार

सबै पढ्नुहोस