सुनचाँदीको मुल्य घट्यो
साउन २७, २०८२काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १३०० रुपैयाँ घटेर प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार तिन सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस