ह्वात्तै घट्यो सुनचाँदीको मुल्य
मङ्सिर २, २०८२काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६५ रुपैयाँ घटेर प्रतितोला तिन हजार ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस