नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक,१६.४ महिनाको आयात धान्ने क्षमता
कार्तिक ३०, २०८२काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिक ९साउन–असोज० मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड सञ्चिति रहेकोमा असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुग
सबै पढ्नुहोस